मंगलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन १ गते ।     म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो । मंगला माविमा भलिबल र कवड्ी र मालिका जनहित … Continue reading मंगलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु